हरेक परिवारलाई स्थानीय तहमार्फत विद्युतीय चुल्हो प्रदान गरिने घोषणा
नेपाल सरकारले आगामी आर्थिक वर्षमा हरेक परिवारलाई स्थानीय तहमार्फत विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा हरेक परिवारलाई स्थानीय तहमार्फत विद्युतीय चुल्हो प्रदान गर्ने घोषणा गरेका हुन् । यसको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । विद्युतीय चुल्हो घरघरमा पुगेपछि खाना पकाउन बिजुलीको प्रयोग हरेक घरमा बढ्ने देखिएको छ ।
Facebook Comment