रघुनाथपुर स्वास्थ्य चौकीको व्यवस्थापन समिति गठन
खबर पालिका
२०८० जेठ १७ गते १९:००

जेष्ठ १७,
रौतहटको गरुडा नगरपालिका ९ रघुनाथपुरमा रहेको स्वास्थ्य चौकीमा व्यवस्थापन समिति गठन गरिएको छ । नगर प्रमुख कन्थमनि प्रसाद कलवारको उपस्थितिमा व्यवस्थापन समिति गठन गरिएको हो । समितिको अध्यक्षमा वडा नम्बर ९ का वडाध्यक्ष राजेशकुमार सहनी चयन भएका छन् । समितिका अन्य सदस्यमा देवतिया राम, धीरेन्द्र प्रसाद यादव, सीमादेवी सहनी रहेका छन् । समितिको सचिवमा सत्यनारायण साह चयन भएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =