खबर पालिका
२०७९ जेठ १५ गते १९:२७

नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि रौतहटका सुत्केरीलाई एक मुष्ठ पाँच हजार नगद अनुदान दिने भएको छ । मानव विकास सूचकांकमा पछाडि परेका देशका २५ जिल्लाका सुत्केरीलाई एक मुष्ठ पाँच हजार अनुदान दिने घोषणा बजेटमा अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । रौतहटको मानव विकास सूचकांक निकै पछाडि भएकोले रौतहटका सुत्केरी महिलाले पनि एक मुष्ठ पाँच हजार अनुदान पाउने भएका हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =