खबर पालिका
२०७९ जेठ १५ गते १९:२९

आगामी आर्थिक वर्षमा सरकारले आयकरको सिमा पनि बढाएको छ । एकल व्यक्तिलाई वार्षक पाँच लाख रुपैयासम्म आय भएमा एक प्रतिशत मात्र कर लगाइएको छ भने दम्पत्तिलाई ६ लाख रुपैयासम्म आम्दानी हुँदा एक प्रतिशत कर लगाइएको छ । राज्यले तलबमा वृद्धि गरेपछि आयकरमा छुटको सीमामा पनि केही बृद्धि गरेको हो ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =