अनुशासन
खबर पलिका
२०७९ असार २९ गते २१:४३

अनुशासन

आशाकुमारी यादव

छ गुण ठूलो

सबैभन्दा मानिसको अनुशासन

गर्नुपर्छ मानिसले आफ्ना काम

घर, परिवार, समाज तथा राष्ट्र

नियम र मर्यादामा रहेर सेवा ।

हुन् लक्षण अनुशासनका

आफ्ना काम सधैँ समयमा पूरा गर्नु

बन्छ सफल मानिस अनुशासनको पालनाले

बन्दछ प्रतिष्ठित समाजमा मानिस यसैले ।

पराउँछन् मन सबैले

पालना गर्दा अनुशासनको

बढिरहन्छ सदा सम्मान

घट्दैन महत्त्व कहिल्यै आफ्नो ।

विशुनपूर्वा मानपुर, रौतहट




Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =