समुदायस्तरीय  जनचेतनामूलक अन्तरक्रिया गेडहीगुठीमा सम्पन्न
खबर पालिका
२०७९ फागुन ८ गते १८:५२

रौतहट फाल्गुन ८,

सरकारले हात्तीपाइले रोग विरुद्ध देशव्यापी अभियान संचालन गरेको छ । यसै अनुसार रौतहटको गरुडामा पनि हात्तीपाइले रोग विरुद्ध खोप अभियान संचालन हुँदै छ । यसै क्रममा गरुडा नगरपालिका २ गेडहीगुठीमा हात्तीपाइले रोग निर्वारण कार्यक्रम २०७९ सफल पार्न समुदायस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गेडहीगुठी स्वास्थ्य चौकीको अगुवाइमा समुदायमा अन्तरक्रिया सम्पन्न गरिएको खबर प्राप्त भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =