शिक्षा
वैदेशिक अध्ययनसम्बन्धी निर्देशिका खारेज गर्न शैक्षिक परामर्श केन्द्रहरुको माग
बैशाख १४, शैक्षिक परामर्श केन्द्रहरुले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ खारेज गर्न माग गरेका छन् । विद्यार्थीहरुले रोजेको शैक्षिक संस्था र शैक्षिक कार्यक्रममा रोक लगाउन सक्ने भएकाले सरकारकाले...