सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ५६ अर्ब रुपैयाँले धेरै, ८ महिनाको विकास खर्च जम्मा २२ प्रतिशत

चैत्र १, लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्दा सरकारको आम्दानीभन्दा खर्च धेरै भएको छ । सरकारी आय/व्ययको हिसाबकिताब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि फागुनसम्म अर्थात् आठ महिनामा सरकारको आम्दानीभन्दा खर्च डेढ...