बैंकविरूद्ध हुने गलत गतिविधि रोक्न सबै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

फाल्गुन १९, बैंक तथा वित्तीय संस्थाहरु विरूद्ध हुने गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको स‌ंगठित...