मनोरञ्जन-कला
अदालतको आदेश मान्दिनँ, भारतीय फिल्म चल्न दिन्नँ : बालेन शाह
असार ७, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् । उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत...