स्वास्थ्यमन्त्रीले हटाए महामारीमा काम गरेका वीरका २७६ कर्मचारी

असोज २२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको समयमा काम गरेका वीर अस्पतालका २७६ जना कर्मचारीलाई एकैपटक हटाएको छ । स्वास्थ्यमन्त्रीको निर्देशनमा ठूलो संख्यामा कर्मचारी एकैपटक हटाउँदा अस्पतालमा शल्यक्रियादेखि...

1 2 3