विद्यालय खाजा कक्षा ६ सम्म गरियो विस्तार

आगामी आर्थिक वर्षदेखि कक्षा ६ सम्मका बालबालिकाले विद्यालयमा खाजा खान पाउने भएका छन् । अहिलेसम्म कक्षा ५ सम्मका बालबालिकाले विद्यालयमा खाजा खान पाउने व्यवस्था रहेकामा आगामी आर्थिक वर्षदेखि थप...